छालाको एलर्जी

 

छालाको एलर्जी बिभिन्न कारण ले हुने गर्छ

१. खाने कुरा ( फल्फुल , खाना )
२. छाला मा प्रयोग हुने सामाग्री ( कस्मेटिक , साबुन इत्यदी )
३. केमिकल
४. औषधी
५. किरा वा किट को बिश
६. कुनै बिरुवा

अहिले धेरैकोमा देखिएको छाला
को एलर्जी शायद आँप मा प्रयोग भएको केमिकलले होला भन्ने हाम्रो अनुभब ले भन्छ तर यसको लागि छुट्टै अनुसन्धान गर्न जरुरी छ ।

यस्ता एलर्जी हरु सामान्य रुप मा केही दिन दु:ख दिने र सामान्य औषधी बाट निको हुन्छ , यसको लागि हामी लाई संपर्क गर्नु होला ।

सर्वनिदान क्लिनिक
रातोपुल

0 Comments