१. फार्मेसीको लाइसेन्स हेर्नुहोस्
२. धेरै डिस्काउन्ट पाइने र ज्यादै सस्तो औषधिको प्रलोभनमा नपर्नुहोस्
३. फार्मासिस्टको उपलब्धता
४. प्रेस्किप्सन माग्ने फार्मेसीबाट औषधि किन्नुहोस्
५. बिल माग्नुहोस्
६. औषधि लिनु अघि निम्न कुराहरुमा दोहोरो जाँच गर्नुहोस्
- औषधिको जेनेरिक नाम (Generic Name)
- औषधिको डोज (Dose)
- एक्स्पाइरी मिती (Expiry date)
- प्रयोग गर्ने बिधी (Route of Administration and time)
- उत्पादकको नाम र ठेगाना (Manufacturers details)
- डोसेज फर्म (Dosage form)
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬




0 Comments